स्नातक तह बि. ई. दोश्रो भर्ना सूची प्रकाशित गरिएको बारे
त्रि. वि., ई. अ. सं. केन्द्रिय प्रवेश परीक्षा बोर्डव्दारा शैक्षिक सत्र २०७७ का लागि लिइएको प्रवेश परीक्षामा उत्तीर्ण भई यस कलेजमा बि. ई. कार्यक्रममा भर्ना भई अध्ययन गर्न चाहने आवेदकहरुको योग्यताक्रम र ई. अ. सं. केन्द्रिय भर्ना बोर्ड २०७७ को निर्देशिका बमोजिम भर्नाका लागि दोश्रो सूची प्रकाशित गरिएको छ । भर्ना कार्यक्रम १. दोश्रो सूची बाट भर्ना अवधी: २०७७।११।२६ ११ बजे देखि २८ गते अपरान्ह ३ बजे सम्म