Notice

Search Notice

बी. इ. तहमा भर्ना सम्बन्धी सुचना

Posted on March 09, 2022

IOE BE तहमा भर्ना सम्बन्धी सुचना

त्रि. वि. इन्जिनियरिङ अध्ययन संस्थान, प्रवेश परीक्षा बोर्डद्धारा शैक्षिक बर्ष २०७८।०७९ को लागी संचालन भएको स्नातक तहको प्रवेश परीक्षामा उतीर्ण भर्इ यस कलेजमा अध्ययन गर्न इच्छुक बिद्यार्थीहरुको भर्ना कार्यक्रम इ. अ. सं. भर्ना अनुगमन समिति - २०७८ को भर्ना सन्चालन कार्यविधि अनुसार २०७८ फाल्गुण २५ गते देखि शुरु हुनेछ । भर्ना सम्बन्धी कार्यक्रम तथा समय तालिका निम्नानुसार रहेको छ ।
 
क्र. सं.भर्ना सम्बन्धी कार्यक्रममिति तथा समय
१.प्रथम, दोश्रो तथा तेस्रो भर्ना सूची (First, Second & Third Admission List) प्रकाशनका लागि आवेदन खोल्ने । २०७८ फाल्गुण २५ गते बिहान १०:०० बजे देखी २०७८ फाल्गुण २९ गते साँझ ५:०० बजे सम्म
२.प्रथम भर्ना सूची प्रकाशन गर्ने  २०७८ चैत्र ५ गते बिहान १०:०० बजे
३.प्रथम भर्ना सूचीबाट बिद्यार्थी भर्ना गर्ने२०७८ चैत्र ६ गते बिहान १०:०० बजे देखी
२०७८ चैत्र १० गते दिउंसो  ३:०० बजे सम्म
४.दोश्रो भर्ना सूची प्रकाशन गर्ने  २०७८ चैत्र १२ गते बिहान १०:०० बजे
५.दोश्रो भर्ना सूचीबाट बिद्यार्थी भर्ना गर्ने२०७८ चैत्र १३ गते बिहान १०:०० बजे देखी
२०७८ चैत्र १४ गते दिउंसो  ३:०० बजे सम्म
६.तेश्रो भर्ना सूची प्रकाशन गर्ने  २०७८ चैत्र १६ गते बिहान १०:०० बजे
७.तेश्रो भर्ना सूचीबाट बिद्यार्थी भर्ना गर्ने२०७८ चैत्र १७ गते बिहान १०:०० बजे देखी
२०७८ चैत्र १८ गते दिउंसो  ३:०० बजे सम्म

द्रष्टब्य :
  • application priority form कलेजको बेवसाइट acem.edu.np मा गर्इ अनलार्इन भर्न सकिनेछ वा कलेजमा आर्इ application priority form भर्न सकिनेछ । Click for Online Priority Form Entry

  • एक वटा कार्यक्रम को लागी रू५०० तथा एक भन्दा बढी कार्यक्रम को लागी रू१००० eSewa मार्फत College Fee Payment मा गर्इ यस कलेज को नाममा शुल्क तिर्न सकिनेछ । वा यस कलेजमा आर्इ शुल्क तिर्न सकिनेछ ।
  • प्रथम भर्ना सुची प्रकाशन हुन अधि इच्छाएको कार्यक्रमको प्राथमिकता परिवर्तन गर्न सक्नेछन् ।
  •  दोश्रो तथा तेश्रो भर्ना सुची प्रकाशन हुन अधि थप आवेदन दिन चाहेमा यस कलेजमा आर्इ application priority form भर्न सकिनेछ ।
बी. इ. तहमा भर्ना सम्बन्धी सुचना

For more information please download: admission notice.pdf